शब्दकोश प्रविष्टि
अनर्गल
वि.
रोकटोक वा बाधाविरोधविनाको; मनमानी, जथाभाबी वा मनपरीका साथ गरिएको (प्रचार, प्रलाप आदि) ।
आग्लोबिनाको ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-001227- मुद्रित पृष्ठ
- 31
शब्दकोश प्रविष्टि
रोकटोक वा बाधाविरोधविनाको; मनमानी, जथाभाबी वा मनपरीका साथ गरिएको (प्रचार, प्रलाप आदि) ।
आग्लोबिनाको ।
[सं.]
npbs2075-10-001227