शब्दकोश प्रविष्टि

अनन्त मूल

ना.

ना. बाटुलो र तिखो टुप्पो भएको पात हुने, मन्दाग्नि, अरुचि, दम, खोकी र विषको दोष आदिको उपचारका निम्ति प्रयोग गरिने कालो वा सेतो रङ्गको एक थरी पोथ्रो; सहदेवा बुटी ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-001201
मुद्रित पृष्ठ
30