शब्दकोश प्रविष्टि

अननुभूत

वि.
  1. अनुभव नगरिएको वा अनुभवमा नआएको ।

  2. कुनै पनि ज्ञानेन्द्रियद्वारा ग्रहण नगरिएको; अनुभूतिविहीन ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-001194
मुद्रित पृष्ठ
30