शब्दकोश प्रविष्टि

अनदी

ना.
  1. रातो, ठुलो र लाम्चो दाना हुने, पानी प्रशस्त भएको ठाउँमा लाग्ने, लामो समयमा पाक्ने एक प्रकारको धान ।

  2. त्यस्तो धानको चामल ।

व्युत्पत्ति

[<]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-001178
मुद्रित पृष्ठ
30