शब्दकोश प्रविष्टि

अनक्षर

वि.
  1. लेखपढ गर्न नजान्ने; निरक्षर ।

  2. स्वरवर्णको धर्म नभएको; स्वरवर्णसँग नमिल्दो ।

  3. अक्षरनिर्माण गर्न नसक्ने ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-001160
मुद्रित पृष्ठ
29