शब्दकोश प्रविष्टि
अन्
पू.स.
पू.स. [सं.] विशेषतः सुरुमा स्वरवर्ण भएमा पद वा आधारपदका अगिल्तिर लागी अभाव, विपरीतता, न्यूनता, निषेध आदि जनाउने पूर्वसर्ग (अन्+आचार = अनाचार, अन्+उत्तरित = अनुत्तरित, अन्+अधिकृत = अनधिकृत इ.) ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-001151- मुद्रित पृष्ठ
- 29