शब्दकोश प्रविष्टि

अध्यापन अभ्यास

ना.

ना. सिकाउने वा पढाउने अभ्यास; अध्यापनको सम्बन्धमा प्रशिक्षण लिइसकेपछि त्यसको अङ्ग वा पूरकका रूपमा सम्बन्धित विषयको कक्षामा गई तोकिएका शिक्षकको सुपरिवेक्षणमा रहेर प्रशिक्षार्थीद्वारा गरिने शिक्षणको अभ्यास ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-001142
मुद्रित पृष्ठ
29