शब्दकोश प्रविष्टि
अध्यागमन
ना.
ना. [सं.] विदेशी मुलुकको नागरिकलाई देशभित्र निश्चित अवधिभित्र प्रवेश गर्न दिइने कार्य ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-001131- मुद्रित पृष्ठ
- 29
शब्दकोश प्रविष्टि
ना. [सं.] विदेशी मुलुकको नागरिकलाई देशभित्र निश्चित अवधिभित्र प्रवेश गर्न दिइने कार्य ।
[सं.]
npbs2075-10-001131