शब्दकोश प्रविष्टि
अधेरी
वि.
वि. [आधा+एरी] नसकिएको; अपुरो; आधा मात्र सकिएको; अधुरो ।
व्युत्पत्ति
[आधा+एरी]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-001101- मुद्रित पृष्ठ
- 28
शब्दकोश प्रविष्टि
वि. [आधा+एरी] नसकिएको; अपुरो; आधा मात्र सकिएको; अधुरो ।
[आधा+एरी]
npbs2075-10-001101