शब्दकोश प्रविष्टि
अधिशुल्क
ना.
ना. [सं.] कुनै वस्तु वा पदार्थमा लागिरहेको नियमित अन्तःशुल्क वा भन्सारशुल्कका अतिरिक्त लगाइने शुल्क; थप शुल्क; अतिरिक्त शुल्क; विशेष शुल्क (सरचार्ज) ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-001081- मुद्रित पृष्ठ
- 27