शब्दकोश प्रविष्टि

अधिपति

ना.
  1. कुनै वस्तु, जमिन, धन आदिको स्वामी वा मालिक ।

  2. राजा ।

  3. कुनै कार्य, विभाग, विषय आदिको मुख्य अधिकारी ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-001048
मुद्रित पृष्ठ
26