शब्दकोश प्रविष्टि

अधिगोष्ठी

ना.

ना. [सं.] कुनै प्राज्ञिक वा व्यावहारिक विषयमा सो विषयका ज्ञाताहरू भेला भई व्याख्यान, छलफल आदिका माध्यमबाट निष्कर्ष निकाल्न आयोजित बैठक, सभा वा सम्मेलन; गोष्ठी; सङ्गोष्ठी ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-001027
मुद्रित पृष्ठ
26