शब्दकोश प्रविष्टि

अधिकोष

ना.सर्व

ना. [सं.] सर्वसाधारणले नगद जम्मा (निक्षेप) गर्ने, निजले मागेमा ब्याजसहित रकम फर्काइदिने र सर्वसाधारणलाई उचित धितो राखी ऋण दिने आदि काम गर्न कानुनी रूपमा अधिकृत संस्था वा ब्याङ्क ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-001022
मुद्रित पृष्ठ
26