शब्दकोश प्रविष्टि

अधिकमास

ना.

ना. हरेक तीन वर्षमा आउने, दुई औँसीका बिचमा सङ्क्रान्ति नपर्ने महिना; एक वर्षमा बाह्र महिनाभन्दा बढी हुने महिना; मलमास; पुरुषोत्तम महिना; अधिमास ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-001001
मुद्रित पृष्ठ
25