शब्दकोश प्रविष्टि
अधकल्चो
वि.
आधा पाकेको आधा काँचो; अजकल्चो; अगल्चो ।
अर्धशिक्षित ।
अधुरो; अपुरो ।
अधमरो ।
अपरिपक्व ।
अधकल्टो; अधपिल्टो ।
व्युत्पत्ति
[आधा+काँचो=कल्चो]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-000964- मुद्रित पृष्ठ
- 24
शब्दकोश प्रविष्टि
आधा पाकेको आधा काँचो; अजकल्चो; अगल्चो ।
अर्धशिक्षित ।
अधुरो; अपुरो ।
अधमरो ।
अपरिपक्व ।
अधकल्टो; अधपिल्टो ।
[आधा+काँचो=कल्चो]
npbs2075-10-000964