शब्दकोश प्रविष्टि
अधकट्टी
ना.
ना. [आधा+कट्टी] चन्दा, टिकट, रसिद आदिमा लेनदेनको उही बेहोरा दोहोरो लेखी च्यातेर एकातिरको बेहोरा एक पक्षले र अर्कोतिरको बेहोरा अर्को पक्षले लिन मिल्ने गरी व्यवस्था मिलाइएका दुई खण्डमध्ये कुनै एक खण्ड ।
व्युत्पत्ति
[आधा+कट्टी]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-000960- मुद्रित पृष्ठ
- 24