शब्दकोश प्रविष्टि

अद्वैत

वि.ना.
  1. तुलना गर्न लायक दोस्रो नभएको; एकाकी; एक्लो । ना.

  2. द्वैतता वा द्वैधताको अभाव; ऐक्य ।

  3. परमात्मा र जीवात्माको अभेद वा ऐक्य ।

  4. परमतत्त्व; ब्रम ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-000954
मुद्रित पृष्ठ
24