शब्दकोश प्रविष्टि
अद्यापि
क्रि.वि.
आजसम्म; आज पनि ।
अझ पनि; अझसम्म पनि ।
अहिलेसम्म पनि; वर्तमानकालसम्म पनि; यतिखेर पनि ।
विगत समयका साथै वर्तमान समयमा पनि । (उदा.— दुर्गम पहाडी क्षेत्रमा अद्यापि मुद्राका सट्टा वस्तु विनिमयको प्रथा प्रचलित छ ।)
उदाहरण
(उदा.— दुर्गम पहाडी क्षेत्रमा अद्यापि मुद्राका सट्टा वस्तु विनिमयको प्रथा प्रचलित छ ।)व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-000949- मुद्रित पृष्ठ
- 24