शब्दकोश प्रविष्टि
अदृष्टपूर्व
वि.
वि. पहिले कहिल्यै नदेखिएको वा नभेटिएको; अभूतपूर्व; अनौठो; विचित्र; विलक्षण; अचम्मको; आश्चर्यजनक; विस्मयकारी ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-000935- मुद्रित पृष्ठ
- 23
शब्दकोश प्रविष्टि
वि. पहिले कहिल्यै नदेखिएको वा नभेटिएको; अभूतपूर्व; अनौठो; विचित्र; विलक्षण; अचम्मको; आश्चर्यजनक; विस्मयकारी ।
npbs2075-10-000935