शब्दकोश प्रविष्टि

अथवा

संयो.क्रि.वि.वि.ना.
  1. शब्द, वाक्य र वाक्यांशमा विकल्प जनाउने अव्यय; वा; कि । (उदा.— राम अथवा श्याम; यो काम हुन्छ अथवा हुँदैन इ.) । क्रि.वि.

  2. नभए; होइन भने; कि भने; कि त । (उदा.— अथवा तिमी नै जाऊ न त ।) ।

  3. वि. राम्रो; सन्चो (उदा.— रोगीलाई अलिक अथवा भयो ।) । ना.

  4. सुबिस्ता; सन्चो ।

उदाहरण

(उदा.— राम अथवा श्याम; यो काम हुन्छ अथवा हुँदैन इ.)
(उदा.— अथवा तिमी नै जाऊ न त ।)
(उदा.— रोगीलाई अलिक अथवा भयो ।)

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-000893
मुद्रित पृष्ठ
22