शब्दकोश प्रविष्टि
अत्युक्ति
ना.
कुनै वस्तु, व्यक्ति वा कामकुराका बारेमा वास्तवमा भएभन्दा बढाई चढाईकन गरिने वर्णन; अतिशयोक्ति ।
भन्नुपर्नेभन्दा बढी मात्रामा कुनै कुरा भन्ने काम; त्यस प्रकारको चर्चा वा भनाइ ।
गुण वा दोषको बढाईचढाई गरिने प्रसिद्ध एक काव्यालङ्कार ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-000882- मुद्रित पृष्ठ
- 22