शब्दकोश प्रविष्टि
अत्याधुनिक
वि.
वि. [सं.] समसामयिक वा आधुनिक अवधिमा सबभन्दा पछिल्ला समयको; ज्यादै नयाँ (विचार, कविता, धारा, शैली, परिपाटी इ.) ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-000874- मुद्रित पृष्ठ
- 22
शब्दकोश प्रविष्टि
वि. [सं.] समसामयिक वा आधुनिक अवधिमा सबभन्दा पछिल्ला समयको; ज्यादै नयाँ (विचार, कविता, धारा, शैली, परिपाटी इ.) ।
[सं.]
npbs2075-10-000874