शब्दकोश प्रविष्टि
अतिवादी
वि.
कुनै कुरा, सिद्धान्त वा काममा पराकाष्ठामा पुग्ने; उग्र ।
ज्यादै क्रान्तिकारी; उग्रपन्थी; उग्रवादी; चरमपन्थी ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-000833- मुद्रित पृष्ठ
- 21
शब्दकोश प्रविष्टि
कुनै कुरा, सिद्धान्त वा काममा पराकाष्ठामा पुग्ने; उग्र ।
ज्यादै क्रान्तिकारी; उग्रपन्थी; उग्रवादी; चरमपन्थी ।
[सं.]
npbs2075-10-000833