शब्दकोश प्रविष्टि

अतिरेक

ना.
  1. आवश्यकताभन्दा बढी मात्रामा भएको स्थिति ।

  2. हुनुपर्नेभन्दा बढी भएको अवस्था ।

  3. अतिरिक्त प्रचुरता; आधिक्य; पउल (भावातिरेक, हर्षातिरेक इ.) ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-000832
मुद्रित पृष्ठ
21