शब्दकोश प्रविष्टि
अतिरिक्ताङ्क
ना.
नियमित समयमा प्रकाशित हुने पत्रपत्रिकाको अङ्कबाहेक खास अवसरमा निकालिने थप अङ्क ।
पत्रपत्रिका आदिले खास दिन वा अवसरमा थपेर निकालेको अतिरिक्त पृष्ठ (जस्तो —शनिवासरीय अतिरिक्ताङ्क) ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-000830- मुद्रित पृष्ठ
- 21