शब्दकोश प्रविष्टि
अतिरथी
ना.
ना. [सं.] रथीहरूमा सबभन्दा ठुलो पद; नेपाली सैनिकमा अङ्ग्रेजी सेनाको फिल्डमार्सल तह बराबरको पदवी ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-000818- मुद्रित पृष्ठ
- 20
शब्दकोश प्रविष्टि
ना. [सं.] रथीहरूमा सबभन्दा ठुलो पद; नेपाली सैनिकमा अङ्ग्रेजी सेनाको फिल्डमार्सल तह बराबरको पदवी ।
[सं.]
npbs2075-10-000818