शब्दकोश प्रविष्टि

अतिरञ्जक

वि.
  1. कुनै कुरालाई चाहिनेभन्दा बढी वर्णन गर्ने; बढाईचढाई फर्माएर बयान गर्ने ।

  2. कुरा गर्दा फूलजडी भर्ने ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-000815
मुद्रित पृष्ठ
20