शब्दकोश प्रविष्टि

अतिनूतनाश्मयुग

ना.

ना. [सं.] आजभन्दा एक करोड चालिस लाख वर्ष पहिले प्रारम्भ भएको युग; शिवालिक पर्वत सृष्टि भएको युग ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-000809
मुद्रित पृष्ठ
20