शब्दकोश प्रविष्टि
अतिदेश
ना.
विस्तारित प्रयोग ।
एउटाको गुण अर्कोमा सार्ने काम ।
एउटामा लागु भएर पनि अर्कामा सादृश्यद्वारा लागु हुन सक्ने नियम (व्याकरणमा, दर्शनमा इ) ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-000807- मुद्रित पृष्ठ
- 20
शब्दकोश प्रविष्टि
विस्तारित प्रयोग ।
एउटाको गुण अर्कोमा सार्ने काम ।
एउटामा लागु भएर पनि अर्कामा सादृश्यद्वारा लागु हुन सक्ने नियम (व्याकरणमा, दर्शनमा इ) ।
[सं.]
npbs2075-10-000807