शब्दकोश प्रविष्टि अतिक्रान्त वि. प्रतिलिपि साझा गर्नुहोस् मुद्रण नाघेको ।मर्यादा वा सीमाभन्दा पर पुगेको ।बितेको; व्यतीत । स्रोत स्थिर कुञ्जीnpbs2075-10-000793 मुद्रित पृष्ठ20