शब्दकोश प्रविष्टि

अति

वि.
  1. नाम र विशेषण शब्दको अगिल्तिर लागी आधिक्य, सीमा उल्लङ्घन, श्रेष्ठता, अतिशयता आदि बुझाउने उपसर्ग (अतिवृष्टि, अतिक्रमण, अतिवृद्ध, अत्याचार इ.) । वि.

  2. ज्यादा; ज्यादै; औधी; अतिशय; अत्यन्त । (उदा.— राम त अति काम गर्दछ; ऊ अति सिपालु पनि छ ।)

उदाहरण

(उदा.— राम त अति काम गर्दछ; ऊ अति सिपालु पनि छ ।)

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-000787
मुद्रित पृष्ठ
19–20