शब्दकोश प्रविष्टि
अण्डज
वि.
वि. अन्डाबाट पैदा हुने; फुलबाट जन्मने (चराचुरुङ्गी, सर्प, माछा इ.) ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-000754- मुद्रित पृष्ठ
- 19
शब्दकोश प्रविष्टि
वि. अन्डाबाट पैदा हुने; फुलबाट जन्मने (चराचुरुङ्गी, सर्प, माछा इ.) ।
npbs2075-10-000754