शब्दकोश प्रविष्टि

अणिमा

ना.
  1. योगको अभ्यासद्वारा होइने अणु जस्तै सानोपन; सूक्ष्मता ।

  2. योगका अष्टसिद्धि अणिमा, महिमा, गरिमा, लघिमा, प्राप्ति, प्राकाम्य, ईशित्व र वशित्वमध्ये पहिलो ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-000741
मुद्रित पृष्ठ
18