शब्दकोश प्रविष्टि
अडिनु
अ.क्रि.
अड्ने काम गरिनु; रोकिनु; थामिनु ।
आखिरी पर्नु; खाँचो पर्नु; गर्ज पर्नु ।
अड्डी लिनु; हठी हुनु ।
बसेको, पसेको आदि ठाउँबाट बाहिर ननिस्कनु; अड्कनु ।
नचल्नु; नहल्लनु; राम्ररी गाडिनु ।
व्युत्पत्ति
[अड्+इ+नु]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-000698- मुद्रित पृष्ठ
- 17