शब्दकोश प्रविष्टि
अडाउनु
स.क्रि.प्रे.क्रि.
कुनै गतिमा भएको वा खस्ने चिजलाई कुनै आधारमा रोक्नु; थाम्नु । प्रे.क्रि.
अडान लिने पार्नु; अड्याउनु; टिकाउनु ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-000692- मुद्रित पृष्ठ
- 17
शब्दकोश प्रविष्टि
कुनै गतिमा भएको वा खस्ने चिजलाई कुनै आधारमा रोक्नु; थाम्नु । प्रे.क्रि.
अडान लिने पार्नु; अड्याउनु; टिकाउनु ।
npbs2075-10-000692