शब्दकोश प्रविष्टि
अडबाङ्गो
वि.
अमिल्दो स्वभावको; मिलनसार नभएको ।
अर्धसिल्ली; अर्धङ्गी ।
व्युत्पत्ति
[सं. अर्द्धभङ्ग]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-000685- मुद्रित पृष्ठ
- 17
शब्दकोश प्रविष्टि
अमिल्दो स्वभावको; मिलनसार नभएको ।
अर्धसिल्ली; अर्धङ्गी ।
[सं. अर्द्धभङ्ग]
npbs2075-10-000685