शब्दकोश प्रविष्टि

अडबाङ्गे

वि.
  1. कतै पनि नमिल्दो; अडभङ्गे ।

  2. अर्धङ्गी ।

व्युत्पत्ति

[अडबाङ्गो+ए]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-000684
मुद्रित पृष्ठ
17