शब्दकोश प्रविष्टि

अड्नु

अ.क्रि.
  1. गति बन्द हुनु; जहाँको तहीँहुनु वा रहनु; रोकिनु; थामिनु ।

  2. कुनै कुरामा अडिग रहनु ।

  3. अड्डी वा अडान लिनु ।

  4. गाईभँसी आदि बाली हुने क्षणमा निश्चल रहनु ।

व्युत्पत्ति

[प्रा. अड्ड < सं. अट्ट+नु]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-000674
मुद्रित पृष्ठ
17