शब्दकोश प्रविष्टि
अठ्याङ
ना.
कामकुरा गर्दै जाँदा पर्न आएको असजिलो अवस्था; अठेङ ।
कठिनाइ; मुस्किल ।
कुनै काम गर्ने क्रममा पहिले कुन काम गर्ने भन्ने दोधार; अठेङ ।
व्युत्पत्ति
[अ. मू.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-000672- मुद्रित पृष्ठ
- 17
शब्दकोश प्रविष्टि
कामकुरा गर्दै जाँदा पर्न आएको असजिलो अवस्था; अठेङ ।
कठिनाइ; मुस्किल ।
कुनै काम गर्ने क्रममा पहिले कुन काम गर्ने भन्ने दोधार; अठेङ ।
[अ. मू.]
npbs2075-10-000672