शब्दकोश प्रविष्टि

अठहत्तर

ना.वि.
  1. सत्तरी र आठको योगसङ्ख्या; ७८ को अङ्क । वि.

  2. सतहत्तरपछिको सङ्ख्यामा पर्ने; सत्तरी र आठका योगसङ्ख्याको ।

व्युत्पत्ति

[प्रा. अट्ठहत्तरि]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-000653
मुद्रित पृष्ठ
16