शब्दकोश प्रविष्टि

अठतिस

ना.वि.
  1. तिस र आठको योगसङ्ख्या; ३८ को अङ्क । वि.

  2. गन्तीका क्रममा सँतिसपछिका सङ्ख्याको ।

व्युत्पत्ति

[सं. अष्टत्रिंशत्]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-000644
मुद्रित पृष्ठ
16