शब्दकोश प्रविष्टि
अठचालिस
ना.वि.
चालिस र आठको योगसङ्ख्या; ४८ को अङ्क । वि.
गन्दै जाँदा सतचालिस पछिको सङ्ख्यामा पर्ने; चालिस र आठका योगसङ्ख्याको ।
व्युत्पत्ति
[सं. अष्टचत्वारिंशत्]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-000640- मुद्रित पृष्ठ
- 16
शब्दकोश प्रविष्टि
चालिस र आठको योगसङ्ख्या; ४८ को अङ्क । वि.
गन्दै जाँदा सतचालिस पछिको सङ्ख्यामा पर्ने; चालिस र आठका योगसङ्ख्याको ।
[सं. अष्टचत्वारिंशत्]
npbs2075-10-000640