शब्दकोश प्रविष्टि
अटुट
वि.क्रि.वि.
नटुट्ने; अखण्डित; सग्लो । क्रि.वि.
नटुटीकन; लगातार; निरन्तर ।
व्युत्पत्ति
[सं. अ+त्रुट]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-000618- मुद्रित पृष्ठ
- 15
शब्दकोश प्रविष्टि
नटुट्ने; अखण्डित; सग्लो । क्रि.वि.
नटुटीकन; लगातार; निरन्तर ।
[सं. अ+त्रुट]
npbs2075-10-000618