शब्दकोश प्रविष्टि
अटल
वि.
अडिग; स्थिर ।
आफ्नो सिद्धान्तबाट विचलित नहुने ।
सधँकायम रहने ।
निश्चय हुने; अवश्यम्भावी ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-000611- मुद्रित पृष्ठ
- 15
शब्दकोश प्रविष्टि
अडिग; स्थिर ।
आफ्नो सिद्धान्तबाट विचलित नहुने ।
सधँकायम रहने ।
निश्चय हुने; अवश्यम्भावी ।
[सं.]
npbs2075-10-000611