शब्दकोश प्रविष्टि
अझक
ना.
ना. [अ+झक] केटाकेटी र गैह्र जिम्मेवार व्यक्तिहरू पुग्न र दखल दिन नसक्ने सुरक्षित ठाउँ । (उदा.— यो ऐना अझकमा राख, केटाकेटीले फुटाउलान् ।) ।
उदाहरण
(उदा.— यो ऐना अझकमा राख, केटाकेटीले फुटाउलान् ।)व्युत्पत्ति
[अ+झक]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-000585- मुद्रित पृष्ठ
- 15