शब्दकोश प्रविष्टि

अज्ञेयवाद

ना.

ना. दृश्य वा बोध्यभन्दा परको वस्तुलाई जान्न वा सोचेर मात्र निर्णय दिन सकिँदैन भन्ने सैद्धान्तिक मत ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-000583
मुद्रित पृष्ठ
14