शब्दकोश प्रविष्टि

अजिब

वि.

वि. [अ. अजीब] अनौठो; आश्चर्यलाग्दो; गजबको; अद्भुत ।

व्युत्पत्ति

[अ. अजीब]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-000552
मुद्रित पृष्ठ
14