शब्दकोश प्रविष्टि
अजयपाल
ना.
सङ्गीतमा भैरव रागको छोरो; शुद्ध स्वर लाग्ने एक राग ।
काभ्राका जस्तै पात हुने, हरियो फूल फुल्ने, खैरो रङको फल फल्ने एक वृक्ष वा त्यसकै फल; जमालगोटा ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-000534- मुद्रित पृष्ठ
- 13
शब्दकोश प्रविष्टि
सङ्गीतमा भैरव रागको छोरो; शुद्ध स्वर लाग्ने एक राग ।
काभ्राका जस्तै पात हुने, हरियो फूल फुल्ने, खैरो रङको फल फल्ने एक वृक्ष वा त्यसकै फल; जमालगोटा ।
npbs2075-10-000534