शब्दकोश प्रविष्टि

अजम्मरी

ना.वि.
  1. रङ्गीबिरङ्गी, ताजा छँदा पनि सुकेको जस्तो देखिने र पानीमा परे फेरि कोपिलाजस्तो हुने फूल फुल्ने एक बोट; त्यस्तो फूल ।

  2. अजम्मर हुनाको भाव वा अवस्था । वि.

  3. कहिल्यै बुढो नहुने र नमर्ने; सधँरहिरहने; अमर ।

  4. कहिल्यै नमर्ने ओखती हुने (बुटी) ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-000531
मुद्रित पृष्ठ
13