शब्दकोश प्रविष्टि
अजन्मा
वि.ना.
जन्म नलिने; नजन्मेको । ना.
ईश्वर; परमात्मा ।
ब्रह्मा ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-000520- मुद्रित पृष्ठ
- 13
शब्दकोश प्रविष्टि
जन्म नलिने; नजन्मेको । ना.
ईश्वर; परमात्मा ।
ब्रह्मा ।
[सं.]
npbs2075-10-000520